Breaking News
recent

एनसेलले 1GB निःशुल्क डाटा सहित 4G सेवा सुचारु गर्यो ( पोखरा र अन्य सहरमा पानी छिटै सुचारु हुने )

Ncell 4G Service


एनसेलले "केहि  छिटो र केहि थप" भन्ने नाराका साथ छिटैनै नेपालका ठूलठूला सहर ( काठमाडौं उपत्यकामा, बनेपामा, धुलिखेल र नगरकोट) मा 4G सेवा सुचारु गरेको छ। अन्य सहर र पोखरामा भने  जुलाई १ बाट चौथो पुस्ठाको इंटरनेट सेवा सुचारु गर्ने भएको छ।

कसरी 4G सेवा अनुभब गर्न सकिन्छ ?

सबैभन्दा पहिला तपाईंसँग 4G चलने सिम हुन आवश्यक छ।  तेषपछि आफ्नो मोबाइलको मेसेज बोक्समा गयी Q लेखेर 324 मा पठाउनुपर्छ ,  तपाइको सिममा अनी बल्ला 4G एक्टिभेट हुन्छ।  यदि तपाईंसँग ४G सिम छैन भने नजिकैको एनसेलले केन्द्रमा गए आफ्नो सिमकार्ड  निःशुल्क कार्ड अपग्रेड गर्न सक्नुहुन्छ ।

नोट: 4G को उच्चगतिको इंटरनेट चलाउने तपाइको हैंडसेटपनी 4G   समर्थित हुनुपर्नेछ।

4G सुचारु गरेको ३० दिन  तपाईले Yonder Music appबाट निसुल्क गीत सुन्न पाउनुहुन्छ। (निःशुल्क *324# डायल गर्नुपर्छ )
Like and Share on Facebook

No comments:

Add your message here

Theme images by Goldmund. Powered by Blogger.