Breaking News
recent

यस्तो छ Iphone 8 ( Photo Feature) / ADB Post/


टेक जायंट एप्पलका सवेच्छुकहरुकोलागि एउटा ख़ुशी को खबर !
अब केहि महिनामै उनीहरुको हातमा Iphone ८ हुनेबालाछ।  iphone ८ का केहि तस्बिरहरु एक चिनिया
वेबसाइट बात सार्बजनिक भएको छ।

एस्ता छन iphone  ८ का तस्बिरहरु :


तर के यी तस्बिरहरु सत्य हुन त? 

यदि यो तस्बिरहरु सत्य हो भने एप्पलले आफ्नो एस्तो राम्रो प्रोडक्ट को फिंगरप्रिंट स्कैनर तेस्तो नराम्रो ठाउमा
राख्दैनथियो होला। तेस्लाई एप्पल को लोगोमानै रखदा राम्रो हुन्थियो होला होईन र ? 

ठूलो स्क्रीन र शारीरिक होम  बटन नभएकोले  Iphone ८ लाई केहि नौलो रुपमा देखिएकोछ। 


Like and Share on Facebook

No comments:

Add your message here

Theme images by Goldmund. Powered by Blogger.