Breaking News
recent

Tootle-अब हुनेछ रमाइलो मोटरसाईकल यात्रा र रमाइलो कमाइ (A NEW WAY TO GET/GIVE A RIDE IN KATHMANDU)



काठमांडूको भीड र जनचाप जति सार्बजनिक सवारी साधन नहुनालाले, बर्सौ देखि सर्बसाधरण जनताले निकै सास्ति भोग्नु परिरहेको छ । राजधानी वरपर सार्बजनिक सवारिमा यात्रा गर्नु वक्का लाग्दो हुने गर्छ। टेक्सीमा
यात्रा गर्नु पनि सबैको लगी सम्भब छैन। तर एउटा नाम 'टूटले ' ले काठमांडूबासीहरुलाई केहि हदसम्म राहतको सास फेर्न दिएको छ।

के हो टूटल ? 


टूटल काठमाण्डूबासीहरुको सेवको  लागि ल्याइएको नया र अनौठो पहल हो। राजधानीको सवारी चाप र भीड़मा मानिसहरुलाई आफ्नो गन्तब्य सम्मा आराम र छिट्टै पुराउने यो सजिलो उपाए हो। यो सेवा भएकोले  यो निशुल्क त छैन तारा टेक्सीलाई तिर्नुपर्ने भाडा भन्दा निकै सस्तो छ।  हाल , टूटले सवारी बिहान ८ बजे देखि बेलुका ८ बजे सम्मा उपलब्ध छ।

के के छ टूटलमा ?


टूटलको दुई किसिमको Android App छ। ई app तपाईले Google  Play Store बाट डाउनलोड गर्न सक्नुहुन्छ। ती App को नाम "Tootle" र "Tootle Partner" हो। यदि तपाई यात्रा गर्न चाहनुहुन्छ भने तपाईले "Tootle " डाउनलोड गर्न पर्छ। यदि तपाई कसैलाई यात्रामा सहयोग गर्न चाहनुहुन्छ भने तपाईले "Tootle  Partner " डाउनलोड गर्नुपर्छ। 

के हो "Tootle"को काम ? 



ल अब टूटल app खोल्नुहोस अनी आफ्नो जानकारी दियर अकाउंट बनाउनु। तेषपछि आफु भएको ठाउ र जाने ठाउ छन्नू अनि बुक गर्नु। तेषपछि तपाईलाइ  कति लाग्छ पैसा देखाउँछ। अनि जाने समय छान्नु होस र पैसा तिर्ने तरीका छानेरा 'confirm ' गर्नुहोस। तपाईले भनेकै समयमा कुनै 'Tootle Partner ' आएर तपाईलाई मोटरसाईकलमा तपाइको गन्तब्य सम्म पुराईदिने छ।

 


कसरी कमाउने 'Tootle Partner' बाट ?


तपाईले टूटल पार्टनर भएर पैसा पनि कमाउने सक्नुहुन्छ। तेस्को लागि तपाईंले  पहिला https://tootle.today/drive मा फारम भर्न पर्छ। तपाईंको खाता 24 घण्टा  भित्र प्रमाणित भएपछि तपाईं सूचित गरिनेछ। तेषपछि 'Tootle Partner App' डाउनलोड गरेर Sign up गर्नुपर्छ। तपाईले Sign Up गरिसक्ये पछि Tootle App बाट यात्रा बुक गरेका मानिसहरुलाई यात्रा दिएर पैसा कमाउन सक्नुहुन्छ।

यदि तपाईलाई यो लेख राम्रो लाग्यो भने शेयर गर्नुहोला र हाम्रो फेसबुक पेज लाइक पनि गर्नुहोला। आफ्नो जिज्ञासा कमेन्ट गर्न सक्नुहुन्छ।

Like and Share on Facebook



No comments:

Add your message here

Theme images by Goldmund. Powered by Blogger.